मोजिला थन्डरबर्ड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मोजिला थन्डरबर्ड
80px
Thunderbird 17 on Ubuntu.png
मोजिला थन्डरबर्ड १७.० उबुन्टुमा
निर्माणकर्ता (हरु) मोजिला फाउन्डेसन (पहिले मोजिला म्यासेनजिंग कम्पनी)
मौलिक संस्करण जुलाई २८ २००३
प्रोग्रामिङ्ग भाषा C, C++, JavaScript,[१] CSS,[२][३] XUL, XBL
अपरेटिङ्ग सिस्टम Cross-platform
आकार 18.9 MiB
उपलब्ध भाषाहरू ५३ भाषाहरू
प्रकार इमेल क्लाइन्ट, समाचार क्लाइन्ट, फीड रिडर
लाइसेन्स MPL[४]
वेबसाइट mozilla.org/thunderbird

मोजिला थन्डरबर्ड मोजिला फाउन्डेसनद्वारा विकसित निशुल्क,[५] खुल्ला स्रोत, बहुप्लेटफर्म इमेल, समाचार, र च्याट क्लाइन्ट हो ।

यस आयोजनाको रणनीति मोजिला फायरफक्स पश्चात निर्माण गरिएको थियो, जुन आयोजनाले वेब ब्राउजरबनाउने लक्ष्य लिएको थियो ।

सन्दर्भहरू[सम्पादन गर्ने]