मोजिला फाउन्डेसन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मोजिला फाउन्डेसन
संस्थापक: मोजिला संगठन
प्रकार: ५०१
स्थापना मिति: जुलाई १५,२००३
मूल मोजिला संगठन
सम्झनलायक व्यक्तिहरू: मिचेल बेकर
(कार्यकारी प्रमुख महिला)
उत्पादनहरू मोजिला फायरफक्स
मोजिला थन्डरबर्ड
केन्द्र बिन्दु इन्टरनेट
राजश्व $३११ मिलियन (२०१२)[१]
नियन्त्रित कम्पनी मोजिला कोर्पोरेसन
मोजिला म्यासेनजिंग कम्पनी
वेबसाइट: मोजिला
MozillaEvelynAveHeadquarters.jpg
मोजिला फाउन्डेसन तथा मोजिला कोर्पोरेसनको कार्यालय
Mozillaheadquarters.jpg
सन् २००९ सम्म रहेको कार्यालय

मोजिला फाउन्डेसन एउटा गैर फायदा रहित संगठन हो जसले खुला श्रोत मोजिला परियोजनालाई समर्थन गर्दछ । यस संगठनको स्थापना जुलाई २००३ मा भएको थियो जसको उद्देश्य बिकाश तथा सुबिधा प्रदान गर्नु रहेको थियो । मोजिला कोर्पोरेसनले कयों मोजिला डेवलपर्सहरूलाई रोजगार दिनुका साथै मोजिला फायरफक्स वेब ब्राउजर र मोजिला थन्डरबर्ड ईमेल क्लाइन्टको निर्माण गरेको छ । मोजिला फाउन्डेसन नेटस्केप सँग जोडिएर रहेको मोजिला संगठनद्वारा स्थापित गरिएको थियो । संगठन वर्तमानमा माउन्टेन भ्यु, क्यालिफोर्निया संयुक्त राज्य अमेरिकाको सिलिकन भ्याली शहरमा रहेको छ ।

इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]