मोतियाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मोतियाही नेपालको सगरमाथा अञ्चलको उदयपुर जिल्लामा अवस्थित जोगीदह गा.वि.स अन्तर्गत वाड नं ९मा पर्ने भित्री मधेस अन्तर्गतको एउटा गाउँ हो। यो वडा भुगोल तथा जनसङ्ख्या कै हिसाबमा समेत गा.वि.स कै ठूलो वडा हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

कोशी मासिक

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]