मोन्ट ब्लाङ्क

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
मोन्ट ब्लाङ्क

मोन्ट ब्लाङ्क आल्प्स हिमश्रृङ्खलामा रहेको सबै भन्दा अग्लो हिमाल हो। इटालियनमा यसलाई मोन्ते बियाङ्को (Monte Bianco) भनिन्छ, जसको अर्थ हुन्छ सेतो हिमाल। यसको उचाई ४,८०८.७५ मिटर छ। यो युरोपको दोस्रो अग्लो हिमाल हो। यो हिमाल इटालीफ्रान्सको सिमानामा पर्दछ।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा