मोहन वैद्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मोहन वैद्य नेपालका कम्युनिष्ट नेता तथा हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष हुन। सन् २०१२मा एकीकृत माओवादी पार्टीबाट फुटेर उनले नेकपा माओवादी गठन गरेका हुन्।