मोहम्मद शमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहम्मद शमी
व्यक्तिगत जानकारी
नाममोहम्मद शमी अह्मद
उचाई५ फिट १० इन्च (१.७८ मी)
ब्याटिङदाहिने हाथे
बलिङदाहिने हाथे
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७९)६ नोवेम्बर २०१३ v वेस्ट इन्डिज
अन्तिम टेस्ट६ जनवरी २०१५ v अस्ट्रेलिया
एदिअ पदार्पण (क्याप १९५)६ जनवरी २०१३ v पाकिस्तान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१७ अक्टोबर २०१४ v वेस्ट इन्डिज
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक११
घरेलु टोली जानकारी
वर्षटिम
२०१०/११-हाल सम्मबङ्गाल
२०१४-२०१३कोलकाता नाईट रायडर्स
२०१४-हाल सम्मदिल्ली डेरडेभिल
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआई प्रथम श्रेणी एलए
म्याच १२ ३६ २७ ६१
कुल रन १६६ ७३ ३९६ १९३
ब्याटिङ औसत १२.६७ ९.१२ १२.०० ८.७७
१००/५० ०/१ ०/० ०/१ ०/०
सर्वोच्च स्कोर ५१* १९ ५१* २६
कुल बल २६७९ १८५२ ६,३६८ ३,०७६
विकेट ४७ ६८ ११८ ११५
बलिङ औसत ३६.१४ २०.०९ ३०.४९ २४.२३
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ५/४७ ४/३६ ७/७९ ४/२५
क्याच/स्टम्प १/– ११/– ७/– २३/–
स्रोत: [१], १६ जनवरी २०१५

मोहम्मद शमी को जन्म ९ मार्च १९९० मा भयेको थियो। उनी भारत राष्ट्रिय क्रिकेट टिमका एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन । उनी दाहिने हाथ तीब्र गतिका स्विङ बलर हुन । उनी घरेलु क्रिकेट बङ्गाल क्रिकेट टिमबाट खेल्छन ।[१]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


अन्तर्राष्ट्रिय अवार्ड[सम्पादन गर्नुहोस्]

एकदिवसीय अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

म्यान अफ दि म्याच अवार्ड[सम्पादन गर्नुहोस्]

क्र.सं. विरुद्ध स्थान मिति म्याचको प्रदर्शन नतिजा
 वेस्ट इन्डिज Feroz Shah Kotla Ground, Delhi ११ अक्टोबर २०१४ ९.३ ओभर, ३६ रन, ४ विकेट  भारत ४८ रनले विजयी ।[२]
 वेस्ट इन्डिज WACA Ground, Perth ६ मार्च २०१५ ८ ओभर, ३५ रन, ३ विकेट  भारत ४ विकेटले विजयी ।[३]

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्नुहोस्]

  1. Shami Ahmed – Cricinfo
  2. "India v West Indies at Delhi, Oct 11, 2014" 
  3. "India vs West Indies ,CWC, 2015", India Today, मार्च ६, २०१५, अन्तिम पहुँच मार्च ६, २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]