म्याकिन्टोश
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
An iMac computer from August 2009, a modern all-in-one Macintosh.
म्याकिन्टोशअथवा छोट्करीमा म्याक् भनिने ब्यक्तिगत कम्प्युटरहरूको श्रेणीलाई एप्प्ल इङ्क्ले प्रवर्धन, बिकास र बितरण गर्दछ। जेनुवरी २४, १९८४मा उपलब्ध गराएको "पहिलो म्याक्"लाई म्याकिन्टोश 128K भनिन्थ्यो। यो नै बिश्वको पहिलो अक्षरमा आदेश लेख्नु नपर्ने तथा माउस भएकोले आखाले देखेका चित्र वा शब्दमै सिधै क्लिक गरी चाहिएको आदेश दिन सकिने सन्चालन प्रणाली भएको ब्यक्तिगत कम्प्युटर थियो।[१] यो सन् ८०को दशकको अन्त्यसम्मै राम्रोसित चल्यो तर ९०को दशकपछि सस्ता आइ बी एम सित मिल्दाजुल्दा र माइक्रोसफ्टको डस् र विन्डोज् जस्ता सन्चलान प्रणालीहरू भएका ब्यक्तिगत कम्प्युटरहरू बढि चले।[२]
[सम्पादन गर्ने] इतिहास
|
यसलाई नेपाली भाषामा उल्था गर्न आवश्यक छ। यसलाई नेपालीमा उल्था गर्नुहोस। नेपालीमा लेख्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोस्। |
The original "Bondi Blue" iMac G3. Introduced in 1998, it led Apple's return to profitability. However, the associated mouse proved to be one of consumers' least favorite Apple products.[३]
The MacBook Pro is the first Mac notebook to use an Intel processor. It was released at Macworld 2006
[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू
- ↑ Chronology of Apple Computer Personal Computers
- ↑ Edwards, Benj (2008-08-15), "Eight ways the iMac changed computing"
- ↑ Engst, Adam (2009-01-23), "The six worst Apple products of all time"