म्याक्सी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्याक्सी
म्याक्सी
प्रकारबाहिरी पहिरन
प्रयोगकर्तामहिला

म्याक्सी महिलाहरूले लगाउने कुम देखि खुट्टासम्म ढाक्ने खालको पहिरन हो ।