यति एअरलाइन्स

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

यति एअरलाइन्स नेपालमा रहेको एक विमानसेवा हो । यो २९ वटा ठाँउमा उडान भर्ने एउटा क्षेत्रीय नेटवर्क हो ।

विषयसूची

इतिहास [सम्पादन गर्ने]

यति एअरलाइन्सको स्थापन मे 1998मा भएको हो र जहाज संचालन प्रमाण पत्र (Air Operators Certificate) 17औं अगस्ट १९९८मा प्राप्त गरेको यो कम्पनिले दुईवटा w:en:De Havilland Canada DHC-6 Twin Otter लिएर काम शुरु गरेको हो । [१]

यति एअरलाइन्स नेपालको क्षेत्रीय विमान उद्योगको बजारमा मुख्य छ र जनवरी 2008मा यसको सम्पूर्ण शेयर बजार ६०% भन्दा बढी थियो । यो सित दूरगामी क्षेत्रीय फ्लाइट नेटवर्क छ र लगभग नेपालको हरेक ठाँउमा यसले उडान भरने गर्छ । The airline has served much to the isolated population of Nepal living in far-flung mountain areas by providing the only means of transportation.

गन्तव्यहरू [सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]

  1. Yeti Airlines retrieved 18 November 2006

यो पनि हेर्नुहोस [सम्पादन गर्ने]