यलम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यालाम्बेर वा यलम्बर , यालाम्वार (English: Yalambar) प्रथम किराँती राजा हामी किरातहरूको पहिलो राजा हुन् यलम्बर जसले किराँतीहरूको रहनसहन व्यापार लगायत रीतिथिति संस्कार संस्कृति जोगाउने कार्य गरेका थिए। जुन:बर्बरीकको रूपमा (महाभारतमा भीम को पत्नी हिडिम्बा बाट जन्मेको घटोत्कच पुत्र) पनि चिनिन्छ, काठमाडौं उपत्यका गोपाल बंग्श राजालाई पराजित गरी काठमाडौं उपत्यकालाई आफ्नु राज्य स्थापित गर्ने पहिलो ठूलो किरात राजा हुन् ज्यो नेपालकै ठुलो र लामो शासन गर्ने किरात राजा मध्य १ हुन्। उहाँको राजकुल लिच्छवी (राज्य) द्वारा असफल भएको थियो। उहाँले नेपालमा कहिल्यै कसैले नगरेको ठूलो साम्राज्य गरेको थियो। यो पनि राजा यालाम्बर्स हिन्दु महाकाव्य महाभारत ठूलो युद्धमा साक्षी भनेर विश्वास छ। उहाँको उत्तराधिकारिहरूले लगभग १९०३ वर्ष ८ महिना लामो ३१ पुस्ता सम्म को लागि काठमाडौँ उपत्यकाको शासन गरेका थिए । ति किरात राजाका सन्तानहरू मध्ये मा सुनुवार, राई, लिम्बु, याक्खा आदि इत्यादी जो नेपालमा किराँतीका रुप मा चिनिन्छ। किरातहरूको सम्पूर्ण दाजु, भाइहरू राजा हुने चलन चल्ती लाई किरात शासन भनिन्छ
सबै ३२ किरात राजा को एक सूची तल दिइएको छ ।

  1. राजा श्री यलम्बर - ९० वर्ष,
  2. राजा श्री पेलं - ८१ वर्ष,
  3. राजा श्री मेलं - ८९ वर्ष,
  4. राजा श्री चंमिं - ४२ वर्ष,
  5. राजा श्री धस्कं - ३७ वर्ष,
  6. राजा श्री वलंच - ३१ वर्ष ६ महिना,
  7. राजा श्री हुतिं - ४० वर्ष ८ महिना,
  8. राजा श्री हुरमा - ५० वर्ष,
  9. राजा श्री तुस्के - ४१ वर्ष ८ महिना,
  10. राजा श्री प्रसफुं - ३८ वर्ष ६ महिना,
  11. राजा श्री पवः - ४६ वर्ष,
  12. राजा श्री दास्ती - ४० वर्ष,
  13. राजा श्री चम्ब - ७१ वर्ष,
  14. राजा श्री कंकं - ५४ वर्ष,
  15. राजा श्री स्वनन्द - ४० वर्ष ६ महिना,
  16. राजा श्री फुकों - ५८ वर्ष,
  17. राजा श्री शिंघु - ४९ वर्ष ६ महिना,
  18. राजा श्री जुलम् - ७३ वर्ष ३ महिना,
  19. राजा श्री लुकं - ४० वर्ष,
  20. राजा श्री थोरम् - ७१ वर्ष,
  21. राजा श्री थुको - ८३ वर्ष,
  22. राजा श्री वर्म्म - ७३ वर्ष ६ महिना,
  23. राजा श्री गुंजं ७२ वर्ष ७ महिना,
  24. राजा श्री पुस्क - ८१ वर्ष,
  25. राजा श्री त्यपमि - ५४ वर्ष,
  26. राजा श्री मुगमम् - ५८ वर्ष,
  27. राजा श्री शसरू - ६३ वर्ष,
  28. राजा श्री गंणं - ७४ वर्ष,
  29. राजा श्री खिम्बुं - ७६ वर्ष,
  30. राजा श्री गिरीजं - ८१ वर्ष,
  31. राजा श्री खुरांज - ७८ वर्ष,
  32. राजा श्री गस्ती - ८५ वर्ष


काठमाडौंलाई पहिले किरातहरूले नामकरण गरेका थिए जसलाई कोठमधुम भन्ने गर्थे किरातहरूको धर्म लाई मुक्धुम भनिन्छ। अहिले पनि सुनुवार, राई, लिम्बु, याक्खाहरूको बस्तीमा कोट वा कोठ ठाउको नामकरण गरिन्छ जुन ठाउँ बिश्स्ता धर्म, कर्म, रितिर्वज, शिक्षा दिक्षा र गुठ को महान भूमिका राखिन्छ (कोठ + मुक्धुम = कोठमधुम) किरात राज्य पछि (कस्ठामण्डप) काठमाडौं राखिएको पाइन्छ
राज्य गर्ने ठाउँ लाई कोट वा कोठ भनिन्छ
कोट लाई २ किसिमले नामकरण गरिन्छ
जुन पहिलो कोट एउटै मात्रै हुन्छ जुन अगाडि राखिन्छ जस्तै कोट + धर्म, ठाउँ र कुनै...
दोस्रो कोट अन्तिम मा राखिन्छ जुन पहिलो कोट छुटिएर गाएको दाजु वा भई को राज्यलाई (शाख) कोट अन्तिममा राखिन्छ जस्तै : नगरकोट
कोट+मण्डुम = काठमण्डु प्रमुख
नगर+कोट = नगरकोट, चरी+कोट = चरीकोट शाख मानिन्छ ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  • L.C. Shankar 2003, Tharus, the pioneer of civilization of Nepal
  • D Diwas 2000, Nepalese culture, society, and tourism
  • KC Tanka 2004, The culture, tourism & nature of Nepal: research, oriented collection of religion, art and culture

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]