याज्ञवल्क्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

याज्ञवल्क्य, वैदिक साहित्यमा शुक्ल यजुर्वेदको वाजसनेयी शाखाका द्रष्टा हुन्। याज्ञवल्क्यको अर्को महत्वपूर्ण कार्य शतपथ ब्राह्मणको रचना हो। बृहदारण्यक उपनिषद महत्वपूर्ण उपनिषद हो जसको प्रमुख ऋषि याज्ञवल्क्य हुन्। यिनको काल लगभग १८०० ई पू मानिन्छ।

[सम्पादन गर्ने] स्रोत


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा