यालमार ब्रांतिंग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
यालमार ब्रांतिंग

यालमार ब्रांतिंग (सन् १८६०-१९२५) - स्वीडेनको सामाजिक-जनवादी मजदुर पार्टीका एक जना नेता, दोस्रो इन्टरनेसनलका एक जना नेतृत्वदायी कार्यकर्ता, अवसरवादी । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा उनी सामाजिक-अन्धराष्ट्रवादी बनेका थिए र सोभियत रुसविरुद्ध सशस्त्र आक्रमणको समर्थन गरेका थिए । [१]

[सम्पादन गर्ने] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९१-४९२
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा