युक्लिड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युक्लिडलाई ज्यामितिका पिताको रूपमा चिनिने गरिन्छ। युक्लिड युनानी थिए। यिन्को जन्म किटानका सथ यकिन नभाएपनि अलेक्जेन्डियामा इ.पू ३६०मा भएको थियो। सानै उमेरदेकखि धुलौटो जमीनमा खेल्दा पनि यिनी छेस्काले बाङ्गा र टिन्गा रेखाहरू कोरेर रमाउँथे। पछि यिनै बालक आफूभन्दा अघिका रेखागणित सम्बन्धि चाख राख्ने सबै बिध्वानहरूले छरेका सम्पूण सामग्रीहरूलाई सङ्कलन गरी अफ्ना खोज , अनुभव र अनुशन्धानका निचोडहरूलाई नियमबध गरेर भन्ने नयाँ विषयलाई विश्व सामु र प्रमाणित गरी नामी बने।