युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Antoine-Jean Gros
Antoine-Jean Gros

युद्ध भनेको परस्पर बिरोधी दुई दलका बिचमा एकले अर्कालाई दमन गर्ने, हराउने, मा आदि उद्देश्यले गरिने आक्रमणलाई बुझिन्छ।[१] यो राज्यहरु, सरकार, समुदाय, वा अर्धसैनिक समुहहरु बीचको सशस्त्र द्वन्द हो। यसले चरम हिंसा, आक्रमण , विनाश र मृत्यु वर्णन गर्छ।

युद्धको प्रकार[सम्पादन गर्नुहोस्]

ईतिहास[सम्पादन गर्नुहोस्]

विश्व इतिहासको प्रमुख युद्ध हरु[सम्पादन गर्नुहोस्]

परिणाम[सम्पादन गर्नुहोस्]

मानव इतिहासमा सैन्य र सर्वसाधारणको मृत्यु[सम्पादन गर्नुहोस्]

मानव इतिहासको अवधिभर, युद्ध बाट मर्ने मानिसको औसत संख्यामा उतारचढाव छ, प्रति १ लाख मानिस मध्ये १ देखि १० मानिसको मृत्यु हउने गरेको छ। यद्यपि, ठूला युद्धबाट छोटो समयमा नै उच्च मृत्यु देखाउँछ, प्रति १ लाख मा १००-२००। युद्धमा प्रविधिको बिकासको कारणले हालैको समयमा हताहति बढेको परम्परागत विश्वास छ, तर यो पूर्ण सत्य होइन। तीस वर्षे युद्ध (१६१८-१६४८) र प्रथम विश्व युद्धमा प्रति जनसंख्या समान हताहति भएको थियो, यद्यपि दोस्रो विश्व युद्धमा यो धेरै थियो। यसको मतलब, हालैको समयमा युद्ध बाट हुने हताहतिको सन्ख्यामा धेरै वृद्धि छैन। यस विपरित, वैश्विक स्तरमा दोस्रो विश्व युद्ध पछिको समय यस विपरीत, दोस्रो विश्व युद्ध पछिको समय सामान्यतया शान्तिपूर्ण छ। [२]

आर्थिक[सम्पादन गर्नुहोस्]

पलायन[सम्पादन गर्नुहोस्]

लक्ष्य[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत् शब्दकोश
  2. "War and Peace", Our World in Data, मूलबाट १६ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-१६