युनिभर्सल हेल्थ केयर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Nations with Universal health care systems (July 2009).
  Nations with some type of universal health care system.
  Nations attempting to obtain universal health care.
  Health care coverage provided by the United States war funding.
  Nations with no universal health care.
शाही अबर्डिन बाल अस्पताल एनएचएस स्कटल्याण्ड अन्तर्गतको एउटा विशिष्टिकृत बाल अस्पताल हो। राष्ट्रिय स्वास्थ्य सेवाले जनताद्वारा फण्ड गरिएको युनिभर्सल हेल्थ केयर संयुक्त अधिराज्यभरि प्रदान गर्दछ।

युनिभर्सल हेल्थ केयर वा सर्वव्यापी स्वास्थ्य सेवा एक प्रकारको स्वास्थ्य सेवा हो जसमा एउटा निश्चित क्षेत्रका सबै वैध नागरिकलाई चिकित्सा, दन्त्य चिकित्सा र मानसिक चिकित्साका सेवाहरू उपलब्ध हुन्छन्। यस्ता सेवाहरूको खर्च धेरै हदसम्म सरकारद्वारा सञ्चालित कार्यक्रमहरूद्वारा हुन्छन्।

यस प्रकारको व्यवस्थामा स्वास्थ्य सेवा सरकारको संलग्नता अनुसार भिन्न हुन्छ। बेलायत र स्विडेन जस्ता राष्ट्रहरूमा राष्ट्रिय स्वास्थ्य सेवा तन्त्र छ भने जर्मनी र फ्रान्समा विकेन्द्रीकृत निजी तथा नन प्रोफिट संस्थाहरूको संलग्नता धेरै पाइन्छ। सर्वव्यापी स्वास्थ्य सेवा विकशित राष्ट्रहरूमा संयुक्त राज्य अमेरिका बाहेक अन्य सबै राष्ट्रहरूमा अवलम्बित छन्। [१] साथै यो व्यवस्था धेरै विकासोन्मुख राष्ट्रहरूमा पनि उपलब्ध छ।

[सम्पादन गर्ने] स्रोत

  1. Insuring America's Health: Principles and Recommendations, Institute of Medicine at the National Academies of Science, 2004-01-14
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा