युयुत्सु आर डी शर्मा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (मार्च २०१२) |
चित्र:Yuyutsu Sharma.jpg
ओहियो इलरिया अमेरिकामा कविता पढ्दै युयुत्सु आर डी शर्मा
युयुत्सु आर डी शर्मा प्रसिद्ध नेपाली अंग्रेजी कवि तथा साहित्यकार हुन्। उनको जन्म भारतको पञ्जावमा भएको हो।