युरो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 
युरो सिक्का र बैंक नोटहरू।

युरो युरोक्षेत्र (Eurozone)को देशहरूमा प्रयोगमा ल्याउने मुद्राको नाम हो। एक युरोलाई 100 सेन्टमा बाँडियेको छ। युरोक्षेत्रमा कयौं भाषाको चलन हुनाले भिन्न भिन्न ठाँउमा युरोको इकाईलाई भिन्न भिन्न नामले जानिन्छ (फ्रांसीसीहरू त्यसलाई सेन्टीम "centimes" भन्छन भने स्पेनिशहरू सेन्टीमोस "céntimos" भन्छन।)

It was created in 1999, but until 1 January 2002 it was used only for electronic methods. In 2002, 12 countries of the EU (The European Union) got rid of their national currencies completely and adopted euro notes and coins as their only money. There was a change-over period, called the "transition period" when both the old national money and the euro was accepted, but by 28 February 2002, all 12 countries were using just euros.