यूनाइटेड टेलिकम लिमिटेड
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
यूनाइटेड टेलिकम अर्थात् यूटीएल नेपालमा दूरसञ्चार सेवा प्रदान गर्ने कम्पनी हो। भारतीय लगानी रहेको यस कम्पनीले सिडीएमए प्रविधिमा मोवाइल फोन उपलब्ध गराउँदै आएको छ।