यूरोपीय फुटबल संघहरुको संघ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

यूरोपीय फुटबल संघहरूको संघ (Union of European Football Associations) छोटकरीमा यूइएफए (UEFA) यूरोपीय फुटबल संघको प्रशासनिक तथा नियंत्रण राख्ने संस्था हो।

यूइएफए यूरोपको राष्ट्रिय फुटबल संघहरूको प्रतिनिधीत्व गर्दछ, यस्ले युरोप महाद्वीपभित्र राष्ट्रिय फुटबल खेलको आयोजना गर्छ र प्रतिभागीहरूको लागि पुरस्कार वितरण, रूपियाँ, नियम अनि मिडिया अधिकारमाथि नियंत्रण राख्छ। कयौं यस्ता फुटबल संगठनहरू छन जुन भौगोलिक रूपमा एशियाभित्र पर्दछन तापनि एएफसीको साटो यूइएफएका सदस्यतामा छन। ति राष्ट्रहरू हुन अर्मेनिया, अजर्बैजन, जर्जिया, कजाकिस्तान, इजराइल, साइप्रस अनि तुर्की (इजराइल अनि कजाकिस्तान पहिला एएफसीका सदस्य थिए।) साइप्रसले आफु यूरोपीय फुटबल राष्ट्रहरूको सदस्यमा बस्नु मनपरायो – यस्तो इच्छा युरोप, एशिया अथवा अफ्रिकाको पनि थियो।

हेर्नुहोस[सम्पादन गर्ने]