ये जवानी है दीवानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ये जवानी है दीवानी
निर्देशकअयान मुखर्जी
पटकथाअयान मुखर्जी
कथाअयान मुखर्जी
निर्माताहिरू यश जोहर
करण जोहर
मुख्य कलाकाररणवीर कपुर
दीपिका पादुकोण
आदित्य रोय कपुर
कल्की केकलाँ[१][२]
छायाङ्कनबी मनिकन्दन
सम्पादनअकिव अली
सङ्गीतप्रीतम
प्रदर्शन मिति
  • ३१ मे २०१३ (2013-05-31)
अवधि
१६१ मिनट[३]
देशभारत
भाषाहिन्दी
बजेट५५ करोड (युएस$७.७ मिलियन)
बक्स अफिस३१० करोड (युएस$४३ मिलियन) (खुद)

ये जवानी है दीवानी सन् २०१३ मा प्रदर्शित बलिउडको हास्यप्रधान र युवा रोजाईको चलचित्र हो जसको निर्माता करण जोहर हुन् र निर्देशक अयान मुखर्जी हुन्।[४][५] यस चलचित्रमा मुख्य भूमिकामा रणवीर कपुरदीपिका पादुकोण छन् ।[६] सन् २००८ को चलचित्र बचना ए हसिनो पछि यी दुवैको दोस्रो जोडी चलचित्र हो। आदित्य रोय कपुरकल्की केकलाँ सहकलाकार हुन्।[७] माधुरी दीक्षित यस चलचित्रको एक गीत घाघरा मा नृत्य गरेकी छिन्। पहिले यो चलचित्रलाई मार्च २०१३ मा प्रदर्शित गर्ने तय गरिए पनि पछि ३१ मे २०१३ मा प्रदर्शित गरिएको थियो।[८] यो चलचित्रले बक्स अफिसको सबै कीर्तिमान तोड्दै सबैभन्दा बढी कमाई गर्ने बलिउड चलचित्रमा ११औँ स्थान बनाउन सफल भएको थियो।[२][९]

विषयवस्तु र कथा[सम्पादन गर्नुहोस्]

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Worldwide TOP TEN 2013", अन्तिम पहुँच १८ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १९ डिसेम्बर २०१३ मिति
  2. २.० २.१ "BO Bosses of 2013", The Telegraph (Calcutta), नोभेम्बर २०१३, अन्तिम पहुँच १ अगस्ट २०१४  उद्दरण त्रुटी: Invalid <ref> tag; name "WorldwideGross" defined multiple times with different content
  3. "ए जवनी हे दीवानी (PG)" (अङ्ग्रेजीमा), द टाइम्स अफ इन्डिया, अन्तिम पहुँच १ जुन २०१३ 
  4. "Yeh Jawaani Hai Deewani Movie Info, Cast, Release Date", filmz24.com, अन्तिम पहुँच १२ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण २४ मार्च २०१३ मिति
  5. "Ranbir and Deepika back together in Yeh Jawaani Hai Deewani", reviewer.in, अन्तिम पहुँच २६ मे २०१३  = Archive.today अभिलेखिकरण १६ जुन २०१३ मिति
  6. "Ranbir and Deepika to star in Ayan Mukerji's Yeh Jawani Hai Deewani", Bollywood Hungama News Network, bollywoodhungama.com, अन्तिम पहुँच ३० डिसेम्बर २०११ 
  7. "Aditya Roy Kapur and Kalki join cast of Yeh Jawani Hai Deewani", अन्तिम पहुँच १७ अप्रिल २०१२ 
  8. "Yeh Jawaani Hai Deewaani on 31st May 2013", Box Office India, अन्तिम पहुँच ३० अक्टोबर २०१२  = Archive.today अभिलेखिकरण १९ जनवरी २०१३ मिति
  9. "ACTUAL ARTICLE TITLE BELONGS HERE!", Box Office India, अन्तिम पहुँच २२ अगस्ट २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]