योसेफ वेइडेमेयर
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
योसेफ वेइडेमेयर (सन् १८१८-१८६६) - जर्मन तथा अमेरिकी मजदुर आन्दोलनकाएक प्रसिद्ध कार्यकर्ता, कार्ल मार्क्स तथा फ्रेडरिख एंगेल्सका मित्र एवं सहयोगी । मार्क्स र एंगेल्सकै प्रभावमा परेर उनी "सच्चा समाजवादको" स्थितिबाट वैज्ञानिक साम्यवादतर्फ आकृष्ट भएका थिए र 'कम्युनिष्ट संघ'का सदस्य रही जर्मनी सन् १८४५-१८४९ को क्रान्तिमा पनि भाग लिएका थिए । [१]
स्रोतहरू [सम्पादन गर्ने]
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९४
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: योसेफ वेइडेमेयर |