यो यो हनी सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हनी सिंह
हनी सिंह सेलेब्रिटी क्रिकेट लीग मा
व्यक्तिगत विवरण
उपनामयो! यो! हनी सिंह
जन्म (1984-03-15) १५ मार्च १९८४ (उमेर ४०)[१]
होशियारपुर
उत्पत्तिपञ्जाब (भारत)
विधादेसी हिप होप, पञ्जाबी, भांगड़ा, R&B
पेशारय्प गायक, गायक, संगीतकार र अभिनेता
सक्रिय वर्ष२००६–हालसम्म
लेबलमाफिया मंडियर
सहयोगीअल्फाज, जे-स्टार, मनी औज्ला
वेबसाइटwww.yoyohoneysingh.com

हनी सिंह (हिरदेश सिंह) आफ्नो शिर्षक यो यो हनी सिंहबाट बढी प्रसिद्ध छन्।[२]) एक पञ्जाबी र्‍याप गायक, संगीतकार, गायकफिल्म अभिनेता हुन्। उनी धेरै पारिश्रमिक लिने कलाकार हुन् र बलिउडमा प्रसिद्ध छन्।[३] उनका देशी कलाकार,ब्लु आइज जस्ता साङ्गितिक एल्बम प्रसिद्ध छन्।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Administrator, "Biography", अन्तिम पहुँच २६ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १० नोभेम्बर २०१५ मिति
  2. हनी सिंह को आधिकारिक वेबसाइट. YoYohoneysingh.com. Retrieved on 2012-01-03.
  3. "Punjab's bhangra-rapper comes to 🙂Bollywood", Mid Day, अन्तिम पहुँच ८ मई २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]