रकेट महोत्सव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बंगफाई

'रकेट महोत्सव' (बूनबङफाई) (थाई: ประเพณีบุญบั้งไฟ लाओ: ບຸນ ບັ້ງ ໄຟ ) बूनबङफाई परम्परा थाईको इसन क्षेत्र र लाओका बसिन्दाहरूले युगौ युग देखी मनाउदै आएको परम्परा हो यो महतोसब मा युबतीहरूको नाचगन, पुरुषहरु बाजागजा बजाउदै धुमधामका साथ-साथै अन्तिममा रकेट उडाउने कार्य गरी खुशीयली मनाउने (परम्परा) चलनलाई बूनबङफाई वा रकेट महोत्सव भनिन्छ वा मनाइन्छ । सामान्यतया प्रारम्भिक संगीत र नृत्य प्रदर्शन समावेश गरिछ ।

  • यसोथोन महोत्सव