रक्षापङ्क्ति (फुटबल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रक्षापंक्ति (फुटबल)बाट अनुप्रेषित)
रक्षापंक्तिका खेलाडी (सेतो जर्सीमा) विपक्षीको आक्रमण रोक्न खोज्दै

फुटबल खेलमा गोलरक्षक भन्दा अगाडि मैदानमा रहने खेलाडीको स्थान रक्षापंक्ति हो। रक्षापंक्ति चार प्रकारको हुन्छ; सेन्ट्रल ब्याक, स्विपर, फुल ब्याक र विङ्गर् ब्याक। प्रायजसो आधुनिक संरचनाहरूमा सेन्ट्रल ब्याक र फुल ब्याकको स्थिति आवश्यक छन्। स्विपर र विङ्गर् ब्याकको भूमिकाहरू केही संरचनाहरूको लागि विशेष हुन्छन् ।

सेन्ट्रल ब्याक[सम्पादन गर्नुहोस्]

स्विपर (लिवेरो)[सम्पादन गर्नुहोस्]

फुल ब्याक[सम्पादन गर्नुहोस्]

विङ्गर ब्याक[सम्पादन गर्नुहोस्]