रक्सौल
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
रक्सौल भारत गणराज्यको बिहार प्रान्तको पूर्वी चम्पारण जिल्लामा एउटा सहर हो जुन नेपालको वीरगञ्जदेखि ४ कि.मी. दक्षिणामा भारत-नेपाल सिमानामा स्थित छ।