रङ्गनाथ पौडेल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

रंगनाथ पौडेल वा रंगनाथ पण्डित नेपालका पूर्व प्रधानमन्त्री हुन्। यिनी विक्रम सम्बत् १९९४ देखि १९९५ सम्म करिव १ वर्ष प्रधानमन्त्री बनेका थिए। यीनी एक ठूला तान्त्रिक थिए। रंगनाथ पण्डित विसं १८९४ साउनमा मुख्तियार भिमसेन थापालार्इ पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका व्यक्ती हुन्। तर उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। यिनले विसं १९९५ भाद्रमा राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलार्इ मुख्तियारी दिइएको थियो।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग