रंगुन म्यानमार बर्माको पुरानो राजधानी र सबै भन्दा ठुलो सहर हो । यो शहर इरावदी नदीको डेल्टामा बसेको छ । हाल यहाबाट राजधानी माण्डले प्रान्त भित्रको पेनीमेनीया नगर नजीक सारी त्यसलाइ नेपीडह नाम दिइएको छ ।