रणोद्दिप सिँह बहादुर राणा
नेपाली विकिपीडियाबाट
रणोद्धीप सिंह बहादुर राणा (१९३३-१९४२) राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। जंगबहादुर राणाको निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३को पदमा विराजमान भए। तर पछि यिनी आफ्नै भाई/भतिजाहरूबाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा बीर शम्शेर नेपालका प्रधानमन्त्री बने।
|
|||||