रमेश पोखरियाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

रमेश पोखरियाल "निशंक" (जन्म १५ अगस्ट, १९५८) एक भारतीय राजनीतिज्ञ हुन जो भारतीय जनता पार्टी सँग सँम्बन्धीत छन र एक हिन्दी कवि पनि हुन। उनी उत्तराखण्ड राज्यको पाचौ मुख्यमंत्री हुन जसको निर्वाचन भाजपा विधानमण्डल द्वारा गरिएको हो।[१]

प्रारम्भिक जीवन [सम्पादन गर्ने]

उनको जन्म पिनानी ग्राम, पौड़ी गढ़वाल तत्कालीन उत्तर प्रदेश (अब उत्तराखण्ड)मा भएको थियो। उनके पिता परमानन्द पोखरियाल र माता विश्वम्भरी देवी हुन।

राजनैतिक जीवन [सम्पादन गर्ने]

१९९१मा उनी प्रथम पटक उत्तर प्रदेश विधानसभाको लागीए कर्णप्रयाग निर्वाचन-क्षेत्रबाट निर्वाचित भएका थिए। यस पछि १९९३१९९६मा पुनः त्यसै निर्वाचन-क्षेत्रबाट उत्तर प्रदेश विधानसभाको लागि चुनिएका थिए। १९९७मा उनी उत्तर प्रदेश राज्य सरकारको उत्तरांचल विकास मंत्री भए। २००२मा उनले उत्तरांचल विधान सभाको लागि थालिसियाँ निर्वाचन-क्षेत्रबाट निर्वाचनमा खडा भए तर उनले हारे। फेरी २००७मा उनी त्यसै निर्वाचन-क्षेत्रबाट उत्तराखण्ड विधानसभाको लागि निर्वाचित भए।

मुख्यमंत्री

२७ जून २००९मा उनी उत्तराखण्डको पाचौ मुख्यमंत्री भए। उनी उत्तराखण्डको सबैभन्दा युवा मुख्यमन्त्री हुन।

सन्दर्भ [सम्पादन गर्ने]

  1. पोखरियाल उत्तराखण्ड के मुख्यमंत्री होंगे टाइम्स अफ इंडिया समाचार