रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन सन् १९०३ को ३० जुलाईदेखि २३ अगस्टसम्म चालु रहेको थियो । महाधिवेशनका पहिला बैठकहरू ब्रुसेल्समा सम्पन्न भएका थिए । तर पुलिसले खेदो खन्न थालेको हुँदा बैठकहरू लन्डनमा सार्न वाध्य हुनुपरेको थियो । पार्टीका केन्द्रीय निकायहरूमा निर्वाचन हुँदा लेनिनका समर्थकहरूले बहुमत प्राप्त गरे र यसैले गर्दा बोल्सेविक (बहुमतवाला) भनिन थाले । अनि अल्पमतमा परेका अवसरवादी चाहिँ मेन्सेविक (अल्पमतवाला) भन्ने नाउँ पाए ।[१]

[सम्पादन गर्ने] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४७९
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा