राँझा विमानस्थल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
राँझा विमानस्थल

राँझा विमानस्थल मध्यपस्चिमान्चल नेपालको तराइमा पर्ने राझाँ विमानस्थल त्यस क्षेत्रको अति महत्वपूर्ण विमानस्थल हो। यो विमानस्थलको एअरपोर्ट कोड |KEP|VNNG हो।

नामांकरण[सम्पादन गर्ने]

यो विमानस्थलको नाम नेपालको नेपालगंज नगरको नाम बाट राखीएको हो।

स्थिति[सम्पादन गर्ने]

यो विमानस्थल नेपालगंज सहरको उत्तरी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।

विमान सेवाहरू[सम्पादन गर्ने]

नेपाल वायुसेवा यती एअरलाइन्स बुद्ध एअर कस्मिक एअर गोर्खा एअर

उडान[सम्पादन गर्ने]

यो विमानस्थल बाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-