गीर्वाणयुद्ध विक्रम शाह
नेपाली विकिपीडियाबाट
(राजा गिर्वाण युद्ध विक्रम शाह बाट पठाईएको)
वि.सं. १८५४मा रणबहादुर शाहको सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । २० वर्षको उमेरमा यिनको मृत्यु भयो । बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि भीमसेन थापा जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको सुगौली सन्धि नेपालको इतिहासमा प्रसिद्ध छ ।
सन्दर्भ सामग्री [सम्पादन गर्ने]
http://www.nepalhomepage.com/general/kings/girvan.html