राजु लामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजु लामा
व्यक्तिगत विवरण
जन्म (1978-03-16) १६ मार्च १९७८ (उमेर ४६)
उत्पत्तिबरुवा, नेपाल
विधापप
पेशागायक गीतकार
वाद्ययन्त्रस्वर, गितार
सक्रिय वर्ष१९९३–हाल
लेबलम्युजिक नेपाल, रियाज म्युजिक, क्रिस क्रियसन्स

राजु लामा (जन्म १६ मार्च १९७८)एक नेपालका प्रख्यात गायक हुन् । उनी साङ्तिक समुह मङ्गोलियन हार्टको प्रमुख गायक हुन् । उनले नेपाली, तिब्बती र तामाङ भाषाहरूमा धेरै गीतहरू गाएका छन् ।[१][२][३][४][५][६][७][८]

उनले तिमीलाई देखेर, उँभो उँभो खासा म जाँदा, मेरो नेपाल, ओए नाना ओए नाना जस्ता अनेक लोकप्रिय गीतहरू गाएका छन् । उनले गीतका माध्यमबाट नेपाल र नेपालीलाई विश्वभर चिनाएर अविस्मरणीय काम गरेका छन् ।

उनी द भ्वाइस अफ नेपालका एक कोच पनि हुन्।[९]

एल्बमहरु[सम्पादन गर्नुहोस्]

  1. सोल्टिनी - १९९५
  2. मंगोलियन हार्ट -१९९६
  3. मंगोलियन हार्ट भलुम २ - १९९९
  4. मंगोलियन हार्ट भलुम ३ - २००२
  5. मंगोलियन हार्ट सोलिद गोल्ड - २००४
  6. डोन्बो तामाङ एल्बम - २००४
  7. मंगोलियन हार्ट भलुम ४ - २००६
  8. मंगोलियन हार्ट भलुम ५ - २००९
  9. मंगोलियन हार्ट भलुम ६ २०१२
  10. मंगोलियन हार्ट भलुम १७ - २०१८

अवार्डहरु[सम्पादन गर्नुहोस्]

सामाजिक कार्य[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Mongolian Heart, Vol. 3 by Raju Lama on iTunes", Itunes.apple.com, २००३-०१-२९, अन्तिम पहुँच २०१६-०४-०३ 
  2. "Raju Lama Live Concert in Barcelona 2013(key gharne rak shi )", YouTube, २०१३-०४-०६, अन्तिम पहुँच २०१६-०४-०३ 
  3. "Raju Lama Live Concert In Japan", YouTube, अन्तिम पहुँच २०१६-०४-०३ 
  4. "Raju Lama back to woo Nepali crowd", The Himalayan Times, २००८-१२-०४, अन्तिम पहुँच २०१६-०४-०३ 
  5. Rajita Dhungana, "The Kathmandu Post :: Out to win hearts, seventh time in a row", Kathmandupost.ekantipur.com, अन्तिम पहुँच २०१६-०४-०३ 
  6. "Raju, Naren’s new albums", The Himalayan Times, अन्तिम पहुँच २०१६-०४-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१३ मिति
  7. "Give Me Your Tired, Your Poor, Your Hale, Hearty, Tough-As-Nails, Acclimatized-At-Birth Mountain People...", Outside Online, २००७-१०-२५, अन्तिम पहुँच २०१६-०४-०३ 
  8. Tsering Choden, "And the winner is... Nepali Music", Nepali Times, अन्तिम पहुँच २०१६-०४-०३ 
  9. "Raju Lama And Astha Raut Joins ‘The Voice of Nepal’ As Judges", Moviemandu, १७ जुन २०१९, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१९