राजेश कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजेश कोइराला(जन्म २०२४-) नेपाली पत्रकार एवं लेखक हुन् । पछिल्लो समयमा अमेरिका पुगेका उनी अहिले पनि पत्रकारिता तथा लेखन कार्यमा निरन्तर लागिरहेका छन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

राजेश कोइराला ताप्लेजुङ जिल्लाको साँघुमा जन्मिएका थिए । तर उनको बाल्यकाल मोरङ जिल्लाको बयरवन गाउँ विकास समितिको वडा नं ८ रमाइलो गाउँमा बित्यो । कोइरालाले रमाइलोमा रहेको जनसेवा माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका हुन् । उनले धरान, विराटनगरकाठमाडौंबाट उच्च शिक्षा हाँसिल गरेका थिए ।

पत्रकारिता[सम्पादन गर्नुहोस्]

उनी कान्तिपुर दैनिकमा वरिष्ठ उपसम्पादक बने । उक्त दैनिकको बालकोसेली कोपिला (बालपत्रिका)को संयोजक भई काम पनि गरे । बिसं २०६७ मा अमेरिकाबाट अक्षरिका नामक नेपाली न्युजलेटर निकाल्न थालेका छन्।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

थप जानकारी[सम्पादन गर्नुहोस्]

राजेशको ब्लग

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]