रात्रीगाउन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
रात्रीगाउन
Miss Elaine.jpg
प्रकार भित्री/बाहिरी पहिरन
प्रयोगकर्ता महिला

रात्रीगाउन बिशेषत महिलाले लगाउने खुकुलो खालको रात्रीपहिरन हो । यो सामान्यतया कटन, रेशम, सुती तथा नाइलनको कपडाले छाति र बाहुलाको भागमा बिभिन्न बुट्टा तथा लेसले सजाएर बनाइएको हुन्छ ।