रानीसिन्का

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रानीसिन्का
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
भाग: Pteridophyta
वर्ग: Polypodiopsida
गण: Polypodiales
कुल: Pteridaceae
वंश: Cheilanthes
प्रजाति: C. albomarginata
द्विपद नाम
Cheilanthes albomarginata

रानीसिन्का उन्यू प्रजातिमा पर्ने एक प्रकारको फूल नफुल्ने वनस्पति हो । नाक तथा कान छेड्ने बेलामा यसको काण्ड सिन्काको रूपमा प्रयोग गरिने हुनाले यसलाई रानीसिन्का भनिएको हो ।