रानी लक्ष्मीबाई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रानी लक्ष्मीबाई
झाँसीकी रानी
Rani of jhansi.jpg
रानी लक्ष्मीबाईको चित्रकला
बाल्यकालको नाम मणिकर्निका
जन्म 19 नोभेम्बर 1828
जन्मस्थल वाराणसी, भारत
मृत्यू १८ जुन १८५८
मरणस्थल ग्वालियर, भारत
पूर्वाधिकारी रानी रमा बाई
उत्तराधिकारी बेलायती शासन
जीवनसाथी झाँसीका राजा महाराज गंगाधर राव नेवाल्कर
दरवार मराठा साम्राज्य
छोराछोरीहरू दामोदर राव, आनन्द राव (धर्मपुत्र)

रानी लक्ष्मीबाई About this sound pronunciation (१९ नोभेम्बर १८२८ – १८ जुन १८५८;[१][२][३] मराठी: झाशीची राणी लक्ष्मीबाई) भारतको मध्य-उत्तर भागमा अवस्थित मराठा साम्राज्य झाँसीकी रानी तथा भारतिय स्वतन्त्रता आन्दोलनकी एक योद्धा थिईन । उनको जन्म भारतको वाराणसी जिल्लाको भदैनी नगरमा भएको थियो । उनको बाल्यकालको नाम मणिकर्निका थियो ।

जिवनी[सम्पादन गर्ने]

भारतिय क्रान्ति[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Jhansi Ki Rani Lakshmibai Biography (gives birth date of 19 Nov 1835)
  2. Meyer, Karl E. & Brysac, Shareen Blair (1999) Tournament of Shadows. Washington, DC: Counterpoint; p. 138--"The Rani of Jhansi ... known to history as Lakshmi Bai, she was possibly only twelve in 1842 when she married the .. Rajah of Jhansi ..."
  3. Though the day of the month is regarded as certain historians disagree about the year: among those suggested are 1827 and 1835.

बाहिरी कडिहरू[सम्पादन गर्ने]