रामकृष्ण मिसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामकृष्ण मिसनको आधिकारिक लोगो

रामकृष्ण मिसनको स्थापना ९ मे १८९७ मा स्वामी विवेकानन्दले गरेका थिए। यसको मुख्य कार्यलय कोलकाता मा अवस्थित रहेकोछ। यो संस्थाले धेरै देशमा सामाजिक कार्य गरेर ठुलो योगदान पुराउदै आएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]