रामदेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


स्वामी रामदेव
जन्मरामकिशन यादव
२५ डिसेम्बर, १९६५
हरियाणा, भारत
राष्ट्रियताभारतीय
पेशायोगी

स्वामी रामदेव एक विश्व प्रसिद्ध भारतीय योग गुरु हुन्। उनले योगासनप्राणायामको सरल विधि सिकाएर यो क्षेत्रमा क्रान्ति ल्याएका छन्। स्वामी रामदेव ठाउँठाउँमा आयोजना हुने योग शिविरमा लाखौं लाख मानिसलाई योग सिकाउँछन्।

जीवन चरित्र[सम्पादन गर्नुहोस्]

रामदेव जीको जन्म हरियाणाको महेन्द्रगढ जिल्लाको अलीपुर नामक स्थानमा भएको थियो। उनको बालक कालको नाम रामकिशन यादव थियो। उनले आठ औँ कक्षासम्मको शिक्षा गरेपछी खानपुर गाँउको एक गुरुकुलमा संस्कृतयोगको शिक्षा लिए। अगाडि गएर उनले संन्यास धारण गरे र स्वामी रामदेवको नामबाट प्रख्यात भए।

रामदेव जीले सन् १९९५ देखि योगलाई लोकप्रिय र सर्वसुलभ बनाउनको लागि अथक परिश्रम गर्न आरम्भ गरे। उनले आचार्य करमवीर सँग मिलकर दिव्य मन्दिर ट्रस्टको स्थापना गरे।

स्वामी रामदेवका मुख्य कार्य[सम्पादन गर्नुहोस्]

स्वामी रामदेवले किशनगढ, घसेरा तथा महेन्द्रगढमा गुरुकुलहरूको स्थापना गरे। उनले पतंजलि योगपीठ ट्रस्टको स्थापना गरे। यी संस्थाहरूको माध्यमबाट उनी योग, प्राणायाम, अध्यात्म आदिको साथ-साथ आयुर्वेदको पनि प्रचार-प्रसार गरीरहेका छन्।

उनको प्रवचन विभिन्न टी वी चैनेल , जस्तो आस्था, जी-नेटवर्क, सहारा-वन तथा इण्डिया टी वीमा प्रसारित हुदछ।

प्राणायाम[सम्पादन गर्नुहोस्]

स्वामी रामदेव प्रमुखतः निम्नलिखित पांच प्राणायाम सिकाउ छन-

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]