रामशाह

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
रामशाह

राम शाह नेपालको इतिहासमा न्यायप्रेमी राजाका रूपमा चिनिन्छन्।

यिनी गोर्खा राज्यमा १६६३ देखि १६९० सम्म राजा भएका थिए।

यिनी अत्यन्त दयालु, न्यायप्रेमी, चतुर, कुटनीतिज्ञ र न्यायप्रेमी राजा थिए।

यिनको न्याय सम्पादनका कारण "न्याय नपाए गोर्खा जानू धर्म नपाए काशी जानू" भन्ने उखान चलेको थियो।

यिनी नेपालका राष्ट्रिय विभूति हुन्।

सन्दर्भ सामग्री [सम्पादन गर्ने]