रामसार संन्धि
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
| रामसार संन्धि | |
इरानको रामसार भन्ने ठाउँमा सन् १९८७मा सम्पन्न सिमसार सन्धि (The Convention on Wetlands of International Importance, especially as Waterfowl Habitat)लआई कतै कतै रअमसअर संन्धि पनि भनिन्छ| सो संन्धि मअ हस्ताक्षर गरेपछि सोही वर्ष नै जलचर पक्षी संरक्षण एवम् सम्बर्द्धन गर्न कोसीटप्पु वन्यजन्तु आरक्षलाई अन्तर्राष्ट्रिय महत्त्वको सिमसार क्षेत्र अर्थात् 'रामसार'मा सूचीकृत गरी संरक्षणमा नेपाल जुट्दै आएको छ।
