राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चिया तथा कफी खती र प्रशोधन गर्ने कार्यमा सामन्जस्यता ल्याउन, आधानिक प्रविधिको प्रयोगदुरा उच्च गुणस्तरको चिया तथा कफी उत्पादन गर्न र बजार व्यवस्थापन तथा निकासी पैठारी गर्ने एक ठोस नीति निर्णय गरी देशमा भएका चिया तथा कफी उधोगहरूको योजनाबद्दा रूपम विकास गर्ने उद्द्स्यले २०५० साल जेस्ठ २० गते 'राष्ट्रिय चिया तथा कफी विकास बोर्ड एन २०४९ आन्तार्गत स्थापना भएको हो ।[१]

मुख्य उद्देश्य[सम्पादन गर्नुहोस्]

  1. चिया तथा कफी उद्योग विकास
    1. नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने ।
    2. आवश्यक आध्यन गर्ने , गराउने ।
  2. चिया तथा कफी उद्योगलाई सहयोग पुर्याउने
  3. अन्तर्राष्ट्रिय बजारमा चिया तथा कफी माग सम्बन्धमा निर्यात कर्तालाई सहयोग पुर्याउने [२]


कार्यालय[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. राष्ट्रिय चिया तथा कफी विकास बोर्ड एन २०४९
  2. चिया-कफी स्मारिका २०६८ .राष्ट्रिय चिया तथा कफी विकास बोर्ड काठमाडौँ नेपाल

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]