राष्ट्रिय गान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सयौँ थुँगा फूलका

 नेपालको राष्ट्रिय गान
लेखकव्याकुल माइला
सङ्गीतअम्बर गुरुङ
लागू२०६४ साउन १८ (३ अगष्ट २००७)

राष्ट्रिय गान कुनै पनि राष्ट्रको राष्ट्रभक्तिले ओतप्रोत भएको आधिकारिक गीत हो। यो देश प्रेमले भरिएको एउटा यस्तो संगीत रचना हो, जसले उक्त देशको इतिहास, सभ्यता, संस्कृति र त्यहाँका जनताको संघर्षको व्यख्या गर्छ। यो संगीत रचना कि त त्यस देशको सरकार द्वारा स्वीकृत गरिएको हुन्छ या त परम्परागत रूपमा प्रचलित भइआएको हुन्छ।


विभिन्न देशका राष्ट्रिय गानहरू[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]