राष्ट्रिय नविकरण
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
राष्ट्रिय नविकरण (Renovación Nacional) चिलेमा एउटा राजनैतिक दल हो। दल १९८७मा स्थापना गरियो। कर्लोस लरैन दलको अध्यक्ष हो।[१] २००५को सभापतिको निर्वाचनमा दलको उमेदवार सेबस्तिअन पिन्जेरा एचेन्जिकेले १७५१८६६ मतहरू (२५.४%) पायो।[२] २००५ संसदीय निर्वाचनमा दलले ९२०१६४ मतहरू (१४.२% , १९ क्षेत्रहरू) पायो।[३]
स्रोतहरू [सम्पादन गर्ने]
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: राष्ट्रिय नविकरण |