राष्ट्रिय पञ्चायत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय पञ्चायत
नेपाल अधिराज्य
लोगो वा प्रतीक चिह्न
प्रकार
प्रकारएक सदनात्मक
इतिहास
स्थापितवि.सं २०१७
भङ्गवि.सं २०४६
पूर्ववर्तीनेपालको संसद
सिट१२४
बैठक स्थल
पुरानो संसद ग्यालरी बैठक भवन, सिंहदरबार, काठमाडौँ
पुरानो संसद भवन
संविधान
नेपालको संविधान २०१९

राष्ट्रिय पञ्चायत नेपालमा पञ्चायती व्यवस्था बहाल रहँदा संसदको काम गर्ने उच्च स्तरीय निकाय थियो।[१] राष्ट्रिय पञ्चायतमा १२० भन्दा बढी सदस्यहरू रहेका थिए जसमा १०५ जना सदस्यहरू प्रत्यक्ष निर्वाचित भएका थिए भने अन्य २० प्रतिशत सदस्यहरूको मनोनयन राजाको नियन्त्रणमा थियो। अर्थात १९ जना सदस्यहरूलाई राजाले मनोनित गरेका थिए।

नेपालको जनआन्दोलन २०४६ पश्चात, तात्कालिक राजा वीरेन्द्रले भएपछि राष्ट्रिय पञ्चायलाई भङ्ग गरेका थिए जसलाई थिए पूर्ण निर्वाचित प्रतिनिधि सभाले प्रतिस्थापन गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]