राष्ट्रिय प्रजातान्त्रिक एकता
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
राष्ट्रिय प्रजातान्त्रिक एकता (Rassemblement National Démocratique) अल्जेरियाका एउटा राजनैतिक दल हो | अह्मद ओयहिअ दलको नेता हो |
२००२ संसदीय निर्वाचनमा दलले ६१० ४६१ मतहरू (८.२% , ४७ क्षेत्रहरू) पायो | २००४को सभापतिको निर्वाचनमा दलको उमेदवार अब्देलजिज बोउतेफ्लिकाले ८ ६५१ ७२३ मतहरू (८५%) ल्याएर विजयी हुनुभयो।