राष्ट्रिय मुक्ति मोर्चा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
राष्ट्रिय मुक्ति मोर्चा (Front de Liberation Nationale/جبهة التحرير الوطني) अल्जेरियाका एउटा राजनैतिक दल हो | दल १९५४मा स्थापना गरियो | राष्ट्रिय मुक्ति मोर्चा उपनिवेशी नियम विपरित संघर्ष गर्यो |
अल्जेरिया राष्ट्रिय युवा संघ दलको युवा संगठन हो | २००२ संसदीय निर्वाचनमा दलले २ ६१८ ००३ मतहरू (३५.३% , १९९ क्षेत्रहरू) पायो | २००४को सभापतिको निर्वाचनमा दलको उमेदवार अलि बेन्फ्लिसले ६५३ ९५१ मतहरू (६.४%) पायो |