रासायनिक परिवर्तन
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (मार्च २०१२) |
रासायनिक परिवर्तन कुनै एक वस्तु दोस्रो वस्तुसँग मिलेर फरक रासायनिक गुण भएको अर्को वस्तुको निर्माण हुने अथवा एक वस्तु टुक्रिएर फरक रासायनिक गुण भएका दुई वा दुईभन्दा धेरै वस्तुहरूको निर्माण हुने प्रकृया हो।