रुघा खोकी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रुघाखोकी
वर्गीकरण एवं बाह्य साधन
A representation of the molecular surface of one variant of human rhinovirus.
आईसीडी-१० J00.0
आईसीडी- 460
डिजीज-डीबी 31088
मेडलाइन प्लस 000678
ईमेडिसिन med/2339
एम.ईएसएच D003139

रुघाखोकी

रुघा[सम्पादन गर्ने]

रुघा एक सरुवा रोग हो ।यो दुषीत हावा,पानी आदिका माध्यमबाट एक व्यक्तिबाट अकों व्यक्तिमा सनें गर्दछ।रुघा राइनो भाईरसको माध्यमबाट लाग्ने रोग हो ।

बच्ने उपाय[सम्पादन गर्ने]

रोगीबाट कम्तिमा एक मि. को दुरिमा बस्ने,सफा खानेकुरा खाने एवम सफा पानी पिउने हो भने यो रोग लाग्ने जोखिम निकै कम हुन्छ।

रोगको लक्षण[सम्पादन गर्ने]

सिँगान आउनु,ज्वरो आउनु आदि यसका लक्षणहरु रहेका छन् ।

सावधानी[सम्पादन गर्ने]


उपचार[सम्पादन गर्ने]