रुबी राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुबी राणा
जन्मरुबी राणा
(१९७२-०९-२२)सेप्टेम्बर २२, १९७२
काठमाडौँ, नेपाल
उचाइ१.७१ मी (५ फिट   इन्च)
उपाधिमिस नेपाल १९९४
मिस वीरगञ्ज १९९४
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गखैरो
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल १९९४
मिस एसिया प्यासिफिक १९९४

रूबी राणा (सन् १९७३) प्रथम मिस नेपाल हुन् ।[१] सन् १९९४मा भएको मिस नेपाल प्रतियोगिता उनले जितेकी हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

रूबीको जन्म सन् १९७३ सेप्टेम्बर २२ का दिन वीरगञ्जमा भएको थियो। उनले २०५२ साल फागुनमा प्रजय विक्रम शाहसँग विवाह गरिन्। उनका पिता जनकबहादुर राणा, भारतीय सेनाका भूतपूर्व क्याप्टेन हुन्। जनकबहादुर साहित्यमा पहिचान बनाएका व्यक्ति हुन्।

मिस नेपाल प्रतियोगिता - १९९४[सम्पादन गर्नुहोस्]

वीरगञ्जबाट उनले प्रतिनिधित्व गरेको मिस नेपाल १९९४ काठमाडौँ, जेसिजले आयोजना गरेको थियो। उनलाई नगद ५० हजार रूपैयाँसहित अन्य पुरस्कार प्रदान गरिएको थियो। उनीपछि प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः लतिका मास्केदिच्छेन दोल्कर लामा भएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी
मिस नेपाल १९९४
१९९४
पछिल्लो
सुमी खड्का
( नेपाल)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]